ढुंगाले लागेर नवलपुरमा शिशुको मृत्यु , आमाको अवस्था गम्भिर
गैँडाकोट । घडेरी सम्याउने क्रममा झरेको ढुंगाले लागेर नवलपुरमा एक महिने शिशुको ज्यान गएको छ ।
हुप्सेकोट गाउँपालिका वडा नं. २ की २२ वर्षीया ज्योती परियारको एक महिनाको छोरा पहलसिंह परियारको घर माथि बाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बुधवार राति ८ वजे लु १ क ४२२३ नम्बरको जेसीवीले गैडाखोला जमुनेबाँधमा रहेको सोभा परियारको घडेरी खन्ने क्रममा अचानक ढुंगा खस्न जाँदा सोहि घडेरीको ठीक तल रहेको शोभा परियार भत्कन पुगेको थियो ।
छोरालाई घरभित्र ...


