पत्रकार रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान
चितवन । पत्रकार डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीद्धारा प्रदान गरिएको उक्त अवार्ड आज ३३ औँ वार्षिकोत्सवको अवसरमा रानाभाटलाइ प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रु. २० हजार नगद राशी सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
सिटीईभिटीले उपलब्ध गराइरहेको शिक्षा तथा सीपबाट सफल जीवन विताएकाहरुको सफलतालाई समावेश गरी रानाभाट...


