काेराेना संक्रमित बढेपछि नवलपुरमा १५ दिने निषेधाज्ञा आजदेखि सुरु
गोविन्द घिमिरे
गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएपछि गएराति १२ वजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञा जेष्ठ ४ गतेसम्म रहने प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताईन् ।
निषेधाज्ञा जारी भएसँगै अत्यावश्यक बाहेकका सबैकुराहरु ठप्प रहेको उज्यालो सहकर्मीले बताएका छन । सार्वजनिक सवारीसाधनहरु चलेका छैनन् भने बजार पसल सबै सुनसान देखिएको छ ।
चितवन सँग सिमा जोडिएको नवलपुरमा संक्रमितको संख्या दिन द...


