×

नवलपुर विशेष

चितवनका थप ८६ जनामा कोरोना संक्रमण

चितवनका थप ८६ जनामा कोरोना संक्रमण
चितवन । चितवनका थप ८६ जनामा कोरोना भाइरस ९कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ८६ जनासहित ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ७२ जना रहेका छन् । जसमध्ये ३८ जना पुरुष र ३४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ९० वर्ष उमेर समूहका रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र कालिका नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको प...

महामारीमा भ्रम छर्दै भरतपुर महानगरपालिका ; गर्दै नगरेको कामको हाेहल्ला

महामारीमा भ्रम छर्दै भरतपुर महानगरपालिका ; गर्दै नगरेको कामको हाेहल्ला
कुलप्रसाद काफ्ले चितवन ।भरतपुर । कोरोना संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म पु¥याउने अभियान थालेको भन्दै भरतपुर महानगरपालिकाको मेलबाट बुधबार विभिन्न सञ्चारमाध्यममा समाचार गयो । संक्रमितलाई बोक्न दुई वटा एम्बुलेन्स स्टयण्डबाई राखिएको समाचारमा दाबी गरिएको थियो ।संक्रमितलाई ‘घरबाटै अस्पतालसम्म लैजाने व्यवस्था’ भन्ने समाचार केहि मिडियामा आएपछि महानगर प्रमुख रेनु दाहाललाई धेरैले धन्यवाद दिए । कोभिड–१९ रोकथाममा महानगरको लोकप्रिय कदम भन्दै गरेको प्रचार गलत भएको कुरा बिह...

कोरोना भाइरसका कारण देशभर ५४ जनाको मृत्यु , ९०७० जना थप

कोरोना भाइरसका  कारण देशभर ५४ जनाको मृत्यु , ९०७० जना थप
काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

गैँडाकोट नगर अस्पतालमा अक्सिजनसहित २० शय्याको आइसोलेशन तयार

गैँडाकोट नगर अस्पतालमा अक्सिजनसहित २० शय्याको आइसोलेशन तयार
फाइल तस्वीर नवलपुर । गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई-दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछ...

गैँडाकाेटका काेराेना संक्रमित पुरुषकाे भरतपुरमा मृत्यु

गैँडाकाेटका  काेराेना संक्रमित  पुरुषकाे भरतपुरमा  मृत्यु
गैँडाकोट। कोभिड १९ को संक्रमणबाट गैँडाकोट २ का एक जना पुरुषको मृत्यु भएको छ । ७३ वर्षिय उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो । उनकाे आज विहान दाहसंस्कार गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु ...

कोरोनाका कारण थप ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण

कोरोनाका कारण थप  ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको मृत्यु

गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको मृत्यु
नवलपुर । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । भारतमा नै रहँदा कोभिड संक्रमण देखिएका उनलाई ६ दिन अघि नेपाल ल्याईएको थियो । बैशाख १९ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएका उनको बुधबार विहान ६ बजेतिर निधन भएको थियो । संक्रमितलाई परिवारजनको उपस्थितिमा नेपाली सेनाले भरतपुरमा नै दाहसंस्कार गरेको हो ।

नवलपुरमा निषेधाज्ञा उलंघन गरे कारवाही हुन्छ : सीडीओ

नवलपुरमा  निषेधाज्ञा उलंघन गरे कारवाही हुन्छ : सीडीओ
नवलपुर । नवलपुरमा निषेधाज्ञा सुरु भएसँगै जिल्लामा लकडाउनलाई कडाई गरिने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख रुपमा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले निषेधाज्ञाको अवज्ञा कोहि कसैले गरे कानून वमोजिम कारवाही गरिने चेतावनी दिईन । यो महामारीका विरुद्ध विश्व लडिरहेको वेला हामि समेत यहि लडाईमा छौ सबैले आफ्नो जिम्मेबारी पूरा गर्नका लागि घरमै बस्नुको विकल्प छैन उनले भनिन् ।  लकडाउन कार्यान्वयनमा सम्झौता हुँदैन :  प्रहरी नवपरासी (पूर्व) मा जारी गरिएको...