Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

भारतमा नै रहँदा कोभिड संक्रमण देखिएका उनलाई ६ दिन अघि नेपाल ल्याईएको थियो । बैशाख १९ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएका उनको बुधबार विहान ६ बजेतिर निधन भएको थियो । संक्रमितलाई परिवारजनको उपस्थितिमा नेपाली सेनाले भरतपुरमा नै दाहसंस्कार गरेको हो ।

तपाईको प्रतिक्रिया