Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीमा थप ५१ जनामा कोरोना संक्रमण भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको कोरोना परिक्षणमा आजमात्रै ५१ जनामा कोरोना पुष्टि भएको हो ।
सबैभन्दा बढि कावासोती नगरपालिकाका २९ जनामा कोरोना संक्रमण देखिएको छ । देवचुली नगरपालिकामा १२, मध्यविन्दु नगरपालिकामा ४, विनयीत्रिवेणी गाउँपालिकामा ४ तथा गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १, १ जनामा संक्रमण देखिएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर उल्लेख्य बढेपछि आज मध्यरात देखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया