अनलाइन शिक्षाका नाममा अभिभावक ठग्न पाईदैन : अध्यक्ष बराल
कावासोती ।अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुतिना बरालले समता मूलक समाज निर्माण गर्नु अनेरास्ववियुको जिम्मेवारी भएको बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी नवलपुरको २५ औं जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष बरालले देशको वर्गीय विभेद, शैक्षिक समानता र जीवन उपयोगी शिक्षाको लागि अखिल अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तरीयता विकासमा सधैँ अनेरास्ववियुले खबरदारी गर्नुपर्ने समेत बताउनुभयो ।
शिक्षाको विकृति र विसंगति विरुद्धको आन्दोलननै अखिलको मूल लक्ष्य रहेको समेत उहाँले...


