गैँडाकाेट। मगर दिवसको अवसरमा नवलपुरका चार स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन्।चार स्थानीय तहमा  आईतबार फागुन १५ गते आइतवार सार्वजनिक बिदा दिईएको हो।

देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङ्गटार गाउँपालिकामा   सार्वजनिक विदा दिने कुरा सूचनामा  उल्लेख छ । नवलपुर जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ वटा स्थानीय तह रहेका छन्।

तपाईको प्रतिक्रिया