गैँडाकोट नगरपालिकाद्धारा कृषकहरुलाई स्प्रे टंकी वितरण (तस्विर सहित)
सुस्मा न्याैपाने
गैँडाकोट । नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिकाले नगरको वडा नं. ६, ७ र ९ का ५० जना कृषकहरुलाई स्प्रे टंकी वितरण गरेको छ। तीनवटा वडाका ५० जना कृषकहरुलाई मंगलबार एक कार्यक्रमका विच स्प्रे टंकी वितरण गरिएको गैँडाकोट नगरपालिका कृषि शाखाले जनाएकाे छ ।
गैँडाकोट नगरपालिका परिसरमा आयोजित स्प्रे टंकी वितरण कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले कृषकहरुलाई स्प्रे टंकी वितरण गर्नुभएको ...


