निमार्ण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने विजयी
निमार्ण व्यवसायी संघ चितवनको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनमा भीष्म अधिकारी र शिवप्रसाद लौडारीलाई पछि पार्दै दिनेशचन्द्र न्यौपाने विजयी भएका हुन् । मतदानमा दिनेशचन्द्र न्यौपानेले १ सय ६१ मत ल्याउदा भिष्म अधिकारीले ९२ मत र अर्का प्रतिस्पर्धी शिव प्रसाद लौडारीले ६ मत ल्यएका थिए ।
त्यसै गरि उपाध्यक्षमा छवि गौतम विजयी भएका छन् । छविले १ सय ९२ मत प्राप्त गर्दा शैलेन्द्र भट्टराईले ६४ मत ल्याए । सचिव पदका लागि शिवलाल ढकाल विजयी भएका छन । उनले उत्सव भट्टराईलाई ३६ मतले पछि पारेक...


