सवारी दुर्घटनाको मुख्य कारण मानवीय हेलचेक्राई हो : एसपी कोईराला
चितवन । सवारी दुर्घटना हुनुमा मानवीय हेलचेक्राई नै मुख्य कारण रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख एस पी शान्तिराज कोईरालाले बताउँनुभएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय संगको समन्वयमा रेडियो त्रिवेणी १००.६ ले शनिबार सञ्चालन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नागरिक स्तरमा उत्तरदायीत्वको बोध हुनु पर्ने कुरालाई जोड दिनुभयो । “कमजोरी ट्राफिक प्रहरीका पनि छन् तर बुझीबुझी पनि न...


