कोराेना बढेपछि चितवनमा प्रशासनकाे कडाई ! के खु्ल्ने के बन्द हुने ? ( हेर्नुस पत्रसहित )
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैमा अनुरोध गरेको छ । विहीबार एक सूचना जारी गर्दै चितवन प्रशासनले १३ बुँदे निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
प्रशासनले भरतपुर महानगर बाहेकका स्थानीय तह अन्तरगतका विद्यालयहरुलाई एसइई बाहेकका सबै परीक्षाहरु वैशाख मसान्तभित्र सक्न निर्देशन दिएको छ । भरतपुर महानगरभित्रका विद्यालय तथा कलेजहरु सरकारले निर्णय गरेदेखि नै बन्द छन् ।
त्यस्तै सभा, सम्म...


