Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि सवारीसाधनलाई पास नदिने बताएको छ । प्रशासन आज (विहिबार) एक सुचना जारी गर्दै कुनै पनि प्रकारको सवारी पास नदिने बताएको हो ।

सुचानामा भनिएको छ, गृहमन्त्रालयको पत्र बमोजिम निषेधाज्ञा जारी भएका जिल्लाहरुबाट आन्तरिक तथा बाह्य कुनै पनि प्रकारको सवारी पास जारी नगर्नु, नगराउनु पत्र प्रयाप्त भएकोले यस कार्यालयबाट कुनै पनि प्रकारको पास नहुने जानाकारी गराइन्छ ।

तपाईको प्रतिक्रिया