Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन ।भरतपुरको पुरानो मेडिकल कलेजमा तनहुँको आबुखैरहनीका ४५ वर्षिय संक्रमितको मृत्यु भएको छ । आज बिहान ४ः४५ बजेको समयमा उनको मृत्यु भएको हो ।

वैशाख ११ गते निमोनिया सम्बन्धी समस्या भई अस्पताल भर्ना भएका उनको १२ गते कोरोना पोजेटिभ देखिएको थियो । सामान्य उपचारपश्चातत् १५ गते घर गएका निजलाई असहज भएपछि पुनः १९ गते राती अस्पताको आईसियूमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया