नवलपुरमा ज्वाँईले खुर्पा प्रहार गर्दा सुसरा गम्भिर घाईते
गैँडाकोट । पूर्वि नवलपरासीमा ज्वाँइले आफ्नै ससुुरालाई खुर्पा प्रहार गरि गम्भिर घाईते बनाएका छन । कावासोती नगरपालिका वडा नं. १५ शेरगंज बस्ने ३१ वर्षीय सुवास मगरले आफ्नै ससुरा ७३ वर्षीय विष्णु राईलाई आज साँझ ८ः३० वजे खुर्पा प्रहार गरि गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलरासीले जनाएको छ ।
घाटिमा चोट लागि गम्भिर घाईते भएका राईको मध्यविन्दु सामुुदायिक अस्पताल डण्डामा उपचार भैरेहको डिएसपी मोहन बहादुर खाँडले उज्यालो खबरलाई बताउनु भयो ।
ससुरालाई खुर्पा प्रहार गरि ग...


