×

राजनीति

चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना हुन्छः गृहमन्त्री

चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना हुन्छः गृहमन्त्री
चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उहाँले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा ...

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुद‌‍ृढ बनाउँछ : गृहमन्त्री थापा

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुद‌‍ृढ बनाउँछ : गृहमन्त्री थापा
भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउने बताउनु भएको छ । प्रेस संगठन चितवनले आज सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गर्दै भन्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुधृढ भएर जान्छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य समेत रहनु भएका गृहमन्त्...

अवकाे कांग्रेस शभापती काेइराला परिवारबाटै: शशांक काेईराला

अवकाे कांग्रेस शभापती काेइराला परिवारबाटै: शशांक काेईराला
विराटनगर । कांग्रेस महामन्त्री डा‍. शशांक कोइरालाले कोइराला परिवारबाट तीनमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन्।नेपाल कांग्रेसको घोषित देशव्यापी आन्दोलन सञ्चालनका निम्ति विराटनगर पुगेका कोइरालाले सोमबार कोइराला परिवारबाट सल्लाहअनुसार नै कांग्रेसको भावी नेतृत्वमा एक जना पुग्ने बताएका हुन्। उनले डा। शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरिकन नै एक जना सभापतिको उम्मेदवार हुने बताए। ‘हामी कोइराला परिवारमा तीन जना उम्मेदवार हुने व्यक्ति छौं, हामी बसेर सल्लाह ग...

राजपुर बम काण्डका मुख्य योजनाकार आलम पुर्पक्षको लागि कारागार चलान

राजपुर बम काण्डका मुख्य योजनाकार आलम पुर्पक्षको लागि कारागार चलान
काठमाडौं । राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार हत्या आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आइतबार पूर्वपक्षका लागि कारागार चलान गरिएको हो। प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते पक्राउ गरेको थियो।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईका ...

काँग्रेस चितवनले सोमबार २५ हजार कार्यकर्ता सडकमा उतार्ने

काँग्रेस चितवनले सोमबार २५ हजार कार्यकर्ता सडकमा उतार्ने
चितवन । नेपाली काँग्रेस चितवनले सोमबार सरकार विरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको छ । पार्टी कार्यालय नारायणगढमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरि काँग्रेसले सरकारविरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको हो । प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेसको तयारी छ । जिल्लाभर काँग्रेसका २६ हजार बढी कार्यकर्ता रहेका छन् । सबैलाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाको ९८ वटै वडाबाट ...

नारायणकाजीलाई कमानसिंहसँग जोडेर अनावश्यक प्रचार नगरौं : प्रचण्ड

नारायणकाजीलाई कमानसिंहसँग जोडेर अनावश्यक प्रचार नगरौं : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्...

 नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

 नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन । बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् । २१ गतेको बैठकमा प्रध...

देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद् बैठक अन्यौलमा

देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद् बैठक अन्यौलमा
काठमाण्डौ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ । अस्ति शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाउनुभएको थियो । तर हिजो देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गराउनुभएको छ । देउवाले पार्टीको कार्यक्रमले आफू उपस्थित नहुने बताए पनि सत्तारुढ दलभित्रको अ...

पार्टी भित्रका बहस समाजवादको यात्राका हुन् : अध्यक्ष प्रचण्ड

पार्टी भित्रका बहस समाजवादको यात्राका हुन् : अध्यक्ष प्रचण्ड
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज स्वागत गर्दै उहाँले पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि भएको पनि दावी गर्नुभयो । कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्ब...