२६ सहसचिवको सरुवा (नामावलीसहित)
काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुशार विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारले अर्थ मन्त्रालयका सहसचिवहरु भूपाल बराललाई प्रधानमन्त्री...


