×

मध्य नेपाल

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
हेटौंडा । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शमेत सपथ लिएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमाल...

चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा भेटियो
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारा मृत अवस्थामा गैँडा फेला परेको हो । निकुञ्जको नियमित संयुक्त गस्ति टोलिले अन्दाजी १८ वर्षको एक पोथी गैडा मृत अवस्थामा फेलापरेको चितवन निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग खुर सुरक्षित रहेको भन्दै प्राकृतिक कारणले सो गैँडाको मृत्यू भएको राष्ट...

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताएका हुन् । उनले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, ...

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज)  बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन...

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले नियमित उडान गर्ने

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले नियमित उडान गर्ने
काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ।आइतबार तारा एयरको प्रमाणीकरण  उडान सफलतापूर्वक सम्पन्न भएसँगै नियमित उडान हुने भएको हो।एयरका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार  प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने बताए।नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछु उनले भने, यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्नेछ। आज बिहान ११: १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा ए...

बृहत् वाम एकताका लागि माओवादीद्धारा पाँच सदस्यीय कार्यदल गठन

बृहत् वाम एकताका लागि माओवादीद्धारा पाँच सदस्यीय कार्यदल गठन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसका लागि प्रतिनिधिसभामा रहेक...

प्रदेश १ को नयाँ सरकार एमालेकै नेतृत्वमा बन्ने

प्रदेश १ को नयाँ सरकार एमालेकै नेतृत्वमा बन्ने
विराटनगर । प्रदेश १ मा नेकपा (एमाले) कै नेतृत्वमा नयाँ सरकार बन्ने लगभग निश्चित भएको छ। तर, सत्तारूढ गठबन्धनले यसको औपचारिक घोषणा भने गरिसकेको छैन।प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपरान्ह ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्। खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखले दिएको समय सकिन १ ...

आजदेखि देशभर चरा गणना गरिँदै

आजदेखि देशभर चरा गणना गरिँदै
काठमाडौं–आजदेखि देशभर चरा गणना गरिँदै छ । नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना ९एसियन वाटरवर्ड काउन्ट० शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। चितवनमा भने भोलिदेखि मात्रै चरा गणना गर्ने तयारी छ । विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ...

नेपाल फाइनान्सको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण

नेपाल फाइनान्सको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण
गैंडाकोट । नेपाल फाइनान्स लिमिटेडको ३०औँ वार्षिकोत्सवका अवसरमा गैंडाकोट शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । गैंडाकोट-६ मा रहेको श्री भाग्योदय आधारभूत विद्यालयमा अध्ययनरत करिब ८० जना विद्यार्थीलाई कापी, कलम, इरेजर, सापनरलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि फाइनान्सका शाखा प्रमुख रुद्रलाल भुसाल र सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट नगरपालिका- ६ का वडाध्यक्ष सुभाष चापागाईंले संयुक्तरुपमा उक्त सामग्री विद्यार्थीलाई हस्ता...