×

नवलपुर विशेष

गैँडाकोट र देवचुलीका विभिन्न स्थानमा मंगलवार विद्युुत्त अवरुद्ध हुने (हेर्नुहोस वडा सहित )

गैँडाकोट र देवचुलीका विभिन्न स्थानमा मंगलवार विद्युुत्त अवरुद्ध हुने (हेर्नुहोस वडा सहित )
नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा मंगलबार विद्युत्त अवरुद्ध हुने भएको छ । गैँडाकोट नगरपालिकाका १० देखि १७ सम्मका सवै वडाहरुमा विहान ८ वजेदेखि दिउसो ३ वजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ । त्यसैगरी देवचुली नगरपालिकाका १६ र १७ नम्बर वडामा विद्युत्त अवरुद्ध हुनेछ । नारायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा देवचुली मुकुन्डे खोलादेखि गैँडाकोट १० भेँडावारी सम्मका रुख कटान कार्य गर्न...

गण्डकीमा थप चारजना कोरोना संक्रमितको मृत्यु

गण्डकीमा  थप चारजना कोरोना संक्रमितको मृत्यु
नवलपुर । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १÷१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो पोखराको मेडिप्लस ...

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ । निषेधाज्...

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ ।कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा। खगराज अधिकारीले जानकारी दिए ।

कावासोती नगरपालिकाका विद्यालयहरु  शुक्रबार सम्म बन्द 

कावासोती नगरपालिकाका विद्यालयहरु  शुक्रबार सम्म बन्द 
कावासोती । विद्यालय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि कावासोती नगरपालिकाका विद्यालयहरु शुक्रबार सम्म बन्द हुने भएका छ्न ।आईतबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिले विद्यालयहरु र हाटबजारहरु शुक्रबार सम्म बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत व्यवस्थापन समितिका सदस्य शारदाप्रसाद अधिकारीले जानकारी दिएका छ्न । नगरपालिकाको वडा नं २ मा रहेको शिव मा।वि मा कक्षा १० मा पढने विद्यार्थीमा गत बिहिबार कोरोना संक्रमण देखिए पछि विद्यालयहरु बन्द गर्नु पर्ने आवाज उठेको थियो ।विद्य...

त्रिशूली नदीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार

त्रिशूली नदीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार
चितवन। भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन्। तीन जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए। दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए। उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ। बेपत्ताको खोजी थालिएको छ। निर्माण...

मध्यविन्दु घर भएका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

मध्यविन्दु घर भएका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीका कोरोना संक्रमित एक पुरुषको भरतपुरमा मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. ८ घर भएका ४२ वर्षका पुरुषको आज विहान ज्यान गएको चितवन मेडिकल कलेजले जनाएको छ । बैशाख ९ गते ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या भै अस्पताल भर्ना भएका उनमा बैशाख १० गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुत उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

गैँडाकोट र देवचुलीका विभिन्न वडामा शनिवार विद्युत्त नआउने

गैँडाकोट र देवचुलीका विभिन्न  वडामा शनिवार विद्युत्त नआउने
गैँडाकोट । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा शनिवार विद्युुत्त अवरुद्ध हुने भएको छ । गैँडाकोट नगरपालिकाका १,२, ३ ,४ ,५, ६, ७, ८, ९ ,१०, ११, १७ र  १८ वडाका विभिन्न स्थान र देवचुली नगरपालिकाको वडा नं. १६ र १७ का विभिन्न स्थानमा विहान १० वजेदेखि साँझ ५ वजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ । नरायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा देवचुलीको मुकुन्डे खोलादेखि गैँडाकोट थुम्सी सम्मका रुखहरु क...

सामुदायिक तथा संस्थागत विद्यालयलाई गैँडाकोट नगरपालिकाको ११ बुँदे निर्देशन

सामुदायिक तथा संस्थागत विद्यालयलाई गैँडाकोट नगरपालिकाको ११ बुँदे निर्देशन
गैँडाकोट । कोरोना भाईरस (कोभिड १९) को सक्रमण बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले सामुुदायिक तथा संस्थागत विद्यालयहरुलाई ११ बुँदे निर्देशन जारी गर्दै स्वास्थ्य मापदण्डमा कडाई गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको पाईएपछि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विशेष अवस्थामा विद्यालय सञ्चालन सम्बन्धी जरुरी सूचना जारी गरेको हो । नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले बैशाख मसान्त सम्म बार्षिक परिक्षा सम्पन्न गर्नेगरी प्रवन्ध मिलाउन आग्रह गर्दै कोभिडब...