Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैडाकाेट । पुर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गैडाकाेट नगरपालिका वडा नं ११ का बर्ष ४७ का पुरुषको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएकाे छ ।
गत बैशाख २४ गते नयाँ मेडिकल कलेज, चितवन परीक्षण गराएका उनको २६ गते कोरना रिपोर्ट पोजेटिभ आएको थियो । गैडाकोट नगर अस्पताल भेडाबारीको आइसोलेसनमा राखिएको उपचार गराई रहेका उनलाई २८ गते बिहान गम्भिर बिरामी भई उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर रिफर गरिएका थियो ।

तपाईको प्रतिक्रिया