Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नवलपरासी (पूर्व)मा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा जिल्लाका विभिन्न पालिकाका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कहाँ कति कोरोना संक्रमित थप हेर्नुस ।

 

तपाईको प्रतिक्रिया