कावासाेतीबाट सात जुवाडे पक्राउ ! ( हेर्नुस नाम सहित )
कावासाेती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जुवा तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं. ३ अठ्ठाईस बिगाह स्थित राम वहादुर जि.सीको घरमा जुवा तास खेली रहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।
जुवाडेहरुको साथबाट नगद रु. ४६ हजार ६ सय ७५ र भारतीय रुपैयाँ ५ हजार बरामद गरिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।पक्राउ पर्नेहरु सबै कावासोती नगरपालिका वडा नं. ३ अठ्ठाईस विगाहका रहेका छन ।
पक्राउ पर्नेहरुको नामावली निम्नानुसार छ ।
१....
