Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । पूर्वि नवलपरासीका  कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।
देवचुली नगरपालिका वडा नं. १ का ७८ वर्षका पुरुषको गएराति १०ः३० वजे मध्यविन्दु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।
उच्च ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनको एन्टीजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो खबर तयार पार्दा सम्म  वृद्धको शव अस्पतालमै छ ।

तपाईको प्रतिक्रिया