अपागं जिवन विकास संस्थामा मौलाकालिका लिलिले खाना खुवायो
गैँडाकोट । लायन्स क्लव अफ मौलाकालिका लिलिले अपागं जिवन विकास संस्थामा रहेका असाहयहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपांग जिवनविकास संस्थामा पुगेर त्यहाँ रहेका आश्रीतहरुका लागि विहानको खाना खुवाइएको लायन्स क्लव अफ मौलाकालिका लिलिका अध्यक्ष भूमा पूनले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष भूमा पून तथा ग्रीनका थर्ड भिपी गजेन्द्र न्यौपानेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन (३५) शान्ति न्यौपाने प्रमुख अति...


