नवलपुर र चितवनका पानी उद्योगीद्धारा ३५ लाखमा पानी प्रयोगशाला निर्माण
प्रकाश सिग्देल
गैँडाकाेट। चितवन नवलपुरका पानी उद्योगले संयुक्त रुपमा नारायणगढमा पानी परिक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका छन् । उनिहरुले पानीको गुणस्तर कायम गरि पुर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुचमा पुर्याउन अत्याधुनिक माईक्रो वायोलोजि ल्याव खडा गरेका हुन् । माईक्रो वायोलाजिस्ट राखेर प्रयोगशाला संचालन भएको छ । चितवन र नवलपुरका २६ वटा पानी उद्योगीले ३५ लाख लागतमा सि एन वाटर टेस्टिगं एण्ड एनालाईसेस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् ।
चितवन र नवलपु...


