×

नवलपुर विशेष

स्थानीय तहको निर्वाचनः मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

स्थानीय तहको निर्वाचनः मतदाता नामावलीमा दाबी-विरोध आजदेखि
काठमाडौं-निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ । यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदा...

काँग्रेस चितवनमा कोइराला समूहको आधिकारिक उमेदवार राजेश्वर खनाल

काँग्रेस चितवनमा कोइराला समूहको आधिकारिक उमेदवार राजेश्वर खनाल
चितवन ।  नेपाली काँग्रेस चितवनको शुक्रबार हुन लागेको अधिवेशनमा डा। शेखर कोइराला समूहको आधिकारिक उमेदवार राजेश्व खनाल हुने भएका छन । सो समूहको बैठकले खनाललाई नै आधिकारिक उमेदवार बनाउने निर्णय गरेको हो । आफ्नो समूहको आधिकारिक उमेदवार खनाल भएकाले सोहि अनुसार अघि बढ्न जिल्लाबाट केन्द्रिय सदस्य भएका र अन्य प्रभावशाली नेताहरुलाई सर्कुलर भइसकेको छ । डा। शेखर कोइरालाको आधिकारिक उमेदवार खनालको मुख्य प्रतिसपर्धा अब प्रदेश मत्री मिलनबाबु श्रेष्ठसंग हुनेछ । श्रेष्ठ प्रधानमन्त्री एवं प...

कांग्रेसको नवलपुर जिल्ला अधिवेशनआजदेखि सुरु

कांग्रेसको नवलपुर जिल्ला अधिवेशनआजदेखि सुरु
नवलपुर। नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला सदस्यहरुमा एउटा नगरपालिकाबाट एक महिलासहित त...

गण्डकी प्रदेशमा बिहीवार सार्वजनिक विदा !

गण्डकी प्रदेशमा बिहीवार सार्वजनिक विदा !
नवलपुर । गण्डकी प्रदेश सरकारले बिहीवार सार्वजनिक विदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा दिइएको हो । गण्डकी प्रदेश सरकारद्धारा प्रकाशित प्रदेश राजपत्रमा २०७८ साल फागुन १९ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने कुरा उल्लेख छ ।

प्रथम गैँडाकोट मेयर कप क्रिक्रेटको प्रचारप्रसारका लागि फागुन २० गते मोटरसाइकल र्याली गरिने

प्रथम गैँडाकोट मेयर कप  क्रिक्रेटको प्रचारप्रसारका लागि फागुन २० गते मोटरसाइकल र्याली गरिने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा फागुन २१ ग्तेदेखि सुरु हुने राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगितको प्रचारप्रसारका लागि फागुन २०गते मोटरसाइकल र्याली निकालिने भएको छ । । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा फागुन २१ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको ‘प्रथम गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७८’ को प्रचारप्रसारका लागि २० गते विहान मोटरसाइकल र्यालीको आयोजना गरिएको कार्यक्रम संयोजक धामनाथ सापकोटाले बताउनुभयो । विहान १० गते खेलमैद...

अक्सफोर्ड कलेजको दिक्षान्त समारोहमा २३१ विद्यार्थीहरु दीक्षित (फोटो फिचर)

अक्सफोर्ड कलेजको दिक्षान्त समारोहमा २३१ विद्यार्थीहरु दीक्षित (फोटो फिचर)
गैंडाकोट । नवलपुरको गैंडाकोटमा  रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको १७ औं दिक्षान्त समारोह सम्पन्न भएको छ । कलेज परिसरमा मंगलवार आयोजित समारोहमा कलेजका २३१ जना विद्यार्थीहरु दिक्षित भएका हुन । गतवर्ष कोरोना महामारिका कारण दिक्षान्त समारोह गर्न नसकिएकाले गत वर्ष र चालु वर्षको गरि दुवै सेमेस्टरका BBA, BCA, BE (सिमिल) र BE (इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स) का ग्य्राजुयट २३१ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका स...

नेता पौडेललाई स्थानीय विभाग प्रमुख तथा गैँडाकोट इन्चार्जको जिम्मेवारी

नेता पौडेललाई स्थानीय विभाग प्रमुख तथा गैँडाकोट इन्चार्जको जिम्मेवारी
नवलपुर । नेकपा एमालेका युवा नेता छत्रराज पौडेल स्थानीय विभाग प्रमुखमा चयन हनुभएको छ । आज बसेको नेकपा एमाले नवलपुरको बैठकले जिल्ला सदस्य समेत रहेका पौडेललाई स्थानीय विभाग प्रमुखको जिम्मा दिइएको हो । नेकपा एमाले गैँडाकाटका उपाध्यक्ष नवराज कंडेलका अनुसार नेता पौडेललाई पार्टीको गैँडाकोटको ईन्चार्ज समेत तोेकेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख समेत रहेका पौडेल नेकपा एमालेभित्र लोकप्रीय नेताको रुपमा चिनिनुहुन्छ । बैठकले सहईन्चार्जमा तेजेन्द्र प्रसाद सापकाेटा र शिवहरी पाैडेललाइ...

सबल र संगठीत काँग्रेस निर्माणका लागि सभापतिमा उमेद्वारी : महेन्द्रध्वज जिसी

सबल र संगठीत काँग्रेस निर्माणका लागि सभापतिमा उमेद्वारी  : महेन्द्रध्वज जिसी
नवलपुर । नेपाली काँग्रेस नवलपुरको फागुुन १९ गते तय भएको १४ औं जिल्ला अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ । सभापति पदका लागि नेताहरुले आन्तरिक रुपमा प्रचारप्रसार अभियानलाइ तिव्र पारेका छन् । यसै क्रममा काँग्रेस नवलपुरका पाका नेता महेन्द्रध्वज जिसीले सवल र संगठीत काँग्रेस निर्माणका लागि आफुले उमेद्वारी दिने बताउनुभएको छ । उज्यालोखबर सँग कुरागर्दै नेता जिसीले ४२ वर्षको राजनैतिक र सामाजिक सेवामा सकृय भएको हिसावले समेत आफुलाइ महाधिवेशनको क्रममा प्रतिनिधीहरुले न्याय गर्ने बताउ...

मानव अधिकार एलायन्स नवलपुरको अध्यक्षमा पाण्डे

मानव अधिकार एलायन्स नवलपुरको अध्यक्षमा पाण्डे
चोरमारा । मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) नवलपुरको अध्यक्षमा बाबुराम पाण्डे निर्वाचित हुनु भएको छ । एलायन्सको मंगलबार चोरमारामा भएको दोस्रो अधिवेशनबाट पाण्डे पुनः अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक होमनाथ पाण्डेले बताउनुभयो । पाण्डेको अध्यक्षतामा दुई जना मनोनित गर्ने गरी १३ सदस्य रहेको जिल्ला कमिटी गठन गरिएको हो । समितिको उपाध्यक्षमा रेखा पौडेल, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा नम्सु सुनारी मगर, उप सचिवमा राजु चापागाईं, सदस्यहरुमा ढ...