नवलपुर । पूर्वी नवलपरासीमा शनिवार विधुत्त आपुर्ति बन्द हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिका बाहेक जिल्लाभर नै विधुत्त सेवा अवरुद्ध हुने भएको नेपाल विधुत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
विहान १० वजेदेखि साँझ ५ वजेसम्म ३३ केभी लाईनको ब्रेकर मर्मत गर्नुपर्ने भएकाले विधुत्त आपूर्ति बन्द बन्द हुन लागेको केन्द्रले जनाएको छ।काम सम्पन्न भएमा तोकिएको समय अगावै विधुत्त सेवा सुचारु हुने समेत नेपाल विधुत्त प्राधिरकण कावासोती वितरण केन्द्रले स्पष्ट पारेको छ ।



उज्यालो खबर




