×

नवलपुर । गण्डकी प्रदेश सरकारले बिहीवार सार्वजनिक विदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।
गण्डकी प्रदेश सरकारद्धारा प्रकाशित प्रदेश राजपत्रमा २०७८ साल फागुन १९ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने कुरा उल्लेख छ ।

तपाईको प्रतिक्रिया