मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा
अरुणखोला— मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेपाली काग्रेसका युवा नेता कमलराज भट्टराईले मेयर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । पत्रकारहरुसंग कुराकानी गर्दै भट्टराईले समृद्ध र आत्मनिर्भर नगरपालिका निमार्णको लागि आफुले नगरप्रमुखमा नेपाली काग्रेसको तर्फबाट उम्मदेवारी दिने घोषणा गर्नु भएको हो । लामो समय देखि नेपाली काग्रेसको राजनितिमा सक्रिय भट्टराईले मेयर पदका लागि पाचं वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
मध्यविन्दु १० अरुणखोला निवासी भट्टराई २०५५ सालको स्ववियु निर्व...


