मूल्यवृद्धिको विरोधमा चितवनमा अखिल र युवासंघको विरोध प्रर्दशन(फोटो सहित)
चितवन । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा चितवनमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।जनताको ढाड सेक्नेगरी गरिएको मूूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै उनिहरुले भरतपुरको विरेन्द्र क्यामसगेट अगाडी प्रदर्शन गर्दै आधाघण्टा चक्काजाम गरेका हुन् । नेकपा एमाले निकट अनेरास्ववियू चितवन र राष्टिय युवासंघ चितवनले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् ।
लुटतन्त्र बन्द गर, मूूल्यवृद्धि फिर्ता गर, मापासे सरकार राजिनामा दे, बलात्कारीलाई कारबाही गर लगायतका प्...


