अन्तर बिद्यालय नृत्य प्रतियोगितामा कन्टिनेन्टल स्कुल प्रथम
गैंडाकोट। गैंडाकोटमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आईतबार नगरका निजी तथा आवासिय बिद्यालयहरुबीच गएिको प्रतिस्पर्धात्मक नृत्य प्रतियोगितामा कन्टिनेन्टल आवासिय ईङ्लिस स्कुल प्रथम, सरस्वती निकेतन आवासिय ईङ्लिस स्कुल द्वितीय र गैडाकोट आवासिय ईङ्लिस स्कुल तृतीय भएका छन् ।
यसैगरि सान्त्वना पुरस्कार पाउनेमा बिजय सामुदायिक शिक्षा सदन र ज्ञानकुञ्ज आवासिय ईङ्लिस स्कुल रहेका छन । उनिहरुलाई नृत्य निर्देशकहरु सुमित लामा, राजकुमार घिमिरे र सागर विश्वकर्मा सहितको निर्ण...
