गैँडाकोटका संथागत विद्यालयहरु बन्द
नवलपुर। विप्लव नेतृत्वको नेकमा माओवादी सहित चार दलले आह्वान गरेको नेपाल बन्दका कारण नवलपुरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन प्रभावित भएका छन् ।
बन्दका कारण निजी तथा सामुदायिक विद्यालयहरु प्रभावित भएका छन् । उज्यालो खबरलाई प्राप्त सूचना अनुसार जिल्लाका सबैजसो संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।संस्थागत विद्यालयहरुले विशेष कारण तथा असहज परिस्थिती उत्पन्न भएकोले आजका लागि पठनपाठन बन्द रहने कुरा जानकारी गराइएको छ भन्ने सूचना जारी गर...
