नवलपुरबाट विदा हुन शंशाक कोइरालालाइ काँग्रेस युवा नेता सापकोटाको चेतावनी (भिडिओ )
गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा महासमिति सदस्य गणेश सापकोटाले नवलपुर क्षेत्र नं. १ को राजनीति बाट विदा हुन डा. शंसाक कोइरालालाई आग्रह गरेका छन् । अव नवलपुरकाे विकास गर्ने जिम्मेवारी युवाहरुकाे काँधमा आएकाेले साे कामका लागि आफुहरु तयार भएर बसेकाे बताए ।
नवलपुर "१" बाट २०६४ सालदेखि लगातार चुनाव जितेर सासंद बनेका कोइरालाले यस क्षेत्रको विकासका लागि ठोस योगदान दिन नसकेको, चुनाव जितेर गएपनि समस्याहरु जस्ताको त्यस्तै रहेको भन्दै सापकोटाले नेतृत्व हस्तान्तरण गर्न क...
