भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई महासंघको ज्ञापन पत्र
कावासोती । अधिवक्ता भगवती पाण्डेको अभिब्यक्तिको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत भगवती पाण्डेको अभिब्यक्ति प्रति नेपाल सरकारले कानुनी कारवाही गर्नुपर्नै माग गदै गृह मन्त्रालयलाई पत्र बुझाएको हो ।
पाण्डेको अधिवक्ताको अनुमती पत्र खारेज हुनुपर्ने, अन्तराष्ट्रिय समुदायको कालो सुचीमा राख्नुपर्ने महासंघको माग छ । काठमाण्डौ महानगरपालिका ११ बस्ने शितल भनिने अधिवक्ता भगवती पाण्डेले गत साउन ७ गते एक टेलिभिजन क...


