×

नवलपुर विशेष

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशमा असार २९ गते सार्वजनिक विदा

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशमा असार २९ गते सार्वजनिक विदा
गैँडाकोट । असार २९ गते शुक्रबार गण्डकी प्रदेशले सार्वजनिक विदा दिएको छ । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव सुरण प्रसाद शर्माद्धारा जारी सूचनामा प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा विदा दिइएको उल्लेख छ ।

गैँडाकोटको नमुना कलेज नै किन पढ्ने ?

गैँडाकोटको नमुना कलेज नै किन पढ्ने ?
गैडाकोट । बास्तबमा +२ को ११ र १२ कक्षा विद्यार्थी जीवनको निमित्य अति नै महत्त्वपूर्ण तह हो। परिबर्तित शैक्षिक योजना अनुसार बिद्यालय तहको अन्तिम खुट्किलो कक्षा १२ लाई बनाइदैछ। हिजो कक्षा १० को एसईई लाई बिद्यालय तहको अन्तिम खुट्किलो मानिन्थ्यो । तर अहिलेको कक्षा १२ मा एसईई सरहको माध्यमिक तहको स्तरिकृत परीक्षा कक्षालाइ मानिदै छ । त्यसरी नै परीक्षा प्रणालीमा पनि परिबर्तन गरिदैछ। अब केही बर्षपछि एसईई स्तरको परीक्षा कक्षा १२ मा हुने छ । अब एसईई परीक्षा भनेको कक्षा १२ को परिक्षाल...

हेटौँडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा,भरतपुर-बर्दघाट खण्ड साउनभित्र सञ्चालन हुने

हेटौँडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा,भरतपुर-बर्दघाट खण्ड साउनभित्र सञ्चालन हुने
चितवन - मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महान...

काँग्रेस नवलपुरको कृषि शाखाले भन्यो- किसानलाइ रासायनिक मल खोइ ?

काँग्रेस नवलपुरको कृषि शाखाले भन्यो- किसानलाइ रासायनिक मल खोइ ?
नवलपुर । नेपाली काग्रेस पुर्वी नवलपरासी कृषि तथा भुमि शाखाले किसानहरुलाइ रासायनिक मल नपाएकाे प्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सहज तबरले मलखादं तथा खेतीका लागि आवश्यक कृषि सामग्री उपलब्ध नभएको भन्दै आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह , प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएको हो । कृषि तथा भुमि शाखाका संयोजक भीम नारायण रेग्मीले  एक  विज्ञप्ति जारी गर्दै लामो समय देखि खडेरीको मारमा परेका किसानलाई तत्काल आवश्यक कृषि सामग्री उपलब्ध गराउन माग गर्नुभएकाे छ ।  साथ...

नारायणीमा डुबेर युवकको मृत्यु

नारायणीमा डुबेर युवकको मृत्यु
नवलपुर —  नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१२ का २१ वर्षीय विशाल थनैतको डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलका अनुसार माछा मार्न नदीमा जाँदा थनैतको डुबेर मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक९दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ९गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ भने लुम्बिन...

गैँडाकोट इङ्लिस स्कुलको नतिजा यो वर्षपनि उत्कृष्ट

गैँडाकोट इङ्लिस स्कुलको नतिजा यो वर्षपनि उत्कृष्ट
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट इङ्लिस स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ मा अवस्थित गैँडाकोट इङ्लिस स्कुलबाट एसइइ दिएका ३४ जना विद्यार्थीहरुले राम्रो नतिजा ल्याएको स्कूलका प्रचार्य हिरालाल अर्यालले बताउनुभयो । गैँडाकोट इङ्लिस स्कुलबाट एसइइ दिएका ३४ जना सबै राम्रो अंक सहित उतीर्ण भएका छन् । ३.६ देखि ४ जीपीए ल्याउने ७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १५ जना २.८ देखि ३.२ जीपीए ल्याउने १२ जना रह...

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने
काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो । समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार पृथ्वीको सू...

गैँडाकोटको मुकुन्दसेन बोर्डिङ्ग स्कुलद्धारा मोबाइल एप सञ्चालनमा

गैँडाकोटको मुकुन्दसेन बोर्डिङ्ग स्कुलद्धारा मोबाइल एप सञ्चालनमा
गैँडाकोट। मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कुल गैैंडाकाट ११ हर्कपुरले आफ्नै सूचना संचार र प्रबिधिमैत्री एप्सकोे उद्घाटन गरेको छ । स्कुलकोे सभाहलमा भएको एक कार्यक्रमका बीच उक्त एपको उद्घाटन गरिएको हो । विद्यालयलाई समय सापेक्ष अगाडी बढाउने क्रममा उक्त एपको लञ्चपछि विद्यालयको सम्पूर्ण गतिविधिहरु एप मार्फत जानकारी लिन सकिने स्कूलका प्राचार्य राजेन्द्र प्रसाद पौडेलले बताउनु भयो । सो एपले विद्यालयको जानकारी सँगै शिक्षक, कर्मचारी , विद्यार्थी तथा अभिभावकहरुलाई सूचना प्रबाह गर्ने का...