फेन्सी व्यवसायी संघ चितवनको विशेष साँस्कृतिक उत्सव आज हुँदै
भरतपुर- फेन्सी व्यवसायी संघ चितवनले नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै शुभकामना सहित साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा आज हाकिमचोक स्थित सिएमटी रिर्सोटमा राष्ट्रिय कलाकार शुगम पोखरेल सहित लोक गायक अर्जुन सापकोटा र गायिका शान्तारानी परियारको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
साँस्कृतिक कार्यक्रमको भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले साँझ ६ वजे उद्घाटन गर्ने कार्यक्रम छ ।सस्थाका अध्यक्ष राम प्र...


