चितवनमा प्रेस कार्डको दुरुपयोग बढ्दो , पत्रकार महासंघले सुरु गर्यो अनुुगमन
चितवन । कोरोना भाईरस नियन्त्रणको लागी सरकारले लकडाउन गरेपछि चितवन सहित देशका अधिकांस जिल्लामा यातायातका साधनहरु चलेका छैनन ।अत्यावश्यक बाहेकका सवारीसाधनहरु निषेधाज्ञाका बेला चलाउन नपाउने सरकारले बताएको छ । समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुले प्रयोग गर्ने सवारीसाधन संचालनका लागि छुट दिइएको भएपनि पछिल्लो समय चितवनका सडकमा प्रेस टाँसेर र पत्रकारको परिचयपत्र बोकेर सडकमा निस्कनेको संख्या बढ्दै गएको छ ।
सुरक्षाकर्मीले सवारीासाधन रोकेर सोधपुछ गर्दा पत्रकारको परिचयपत्र दे...


