प्रचण्डलाई वादलको आग्रहः पार्टीमा फर्केर चुनावमा आउनुस
चितवन । गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामवहादुर थापा बादलले विभाजित पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी नेताको संज्ञा दिदै पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् । प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवनको भरतपुरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री वादलले गल्ति स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताए ।
बादलले प्रचण्डको नाम नलिई भनेः म यो जिल्लाका अवसरवादीलाई...


