सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने
रत्ननगर। चितवनको सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीको आयोजनामा कार्तिक १८ गतेदेखी २१ गतेसम्म वडा नम्बर ७ को सिसुवार मैदानका प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
खेलको माध्यमबाट सौराहाको पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा सात प्रदेशको ७ टिम र २ विभागीय टिमको...


