दोस्रो माडी गोल्डकप फुटबलमा माडी ११ को बिजयी सुरुवात
चितवन । माडी ११ राष्ट्रिय स्तरको दोस्रो माडी गोल्डकप फुटबलमा विजयी भएको छ । माडीको बसन्तपुरमा आज भएको खेलमा माडीले बिरगञ्ज युथ एकेडेमीलार्ई ५–१ हरायो । माडीका लागि म्यान अफ द म्याच घोषित रितेश क्षेत्रीले ५ गोल गरेका थिए भने बिरगञ्जका लागि आदित्य शाक्यले सान्तोना गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भोली सोमबार अल स्टार क्लब तनहु र सेन्ट्रल कलेज बि एफ सि भरतपुर बिच प्रतिस्पर्धा हुने आयोजक कमिटिका अध्यक्ष नविन बस्यालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रू २ लाख र उपव...


