चितवनमा आजदेखि सात दिने एएफसी कोचिङ कोर्ष सुरु
चितवन । चितवनमा एएफसी कोचिङ कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबलको आयोजनामा आइतबारबाट प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षणको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले राष्ट्रका लागि खेल्ने खेलाडीहरुको भविष्य सुनिश्चित हुन नसक्नु चिन्ताको बिषय भएको बताए । यसका लागि सबै तहको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
महानगर खेल क्षेत्रको बिकासमा गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो । उनले कोचिङ ...


