×

काठमाडौं । स्पानिस ला लिगा फुटबल आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा अल्मेरिया र राभो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।यो खेल अल्मेरियाको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ ।

यस्तै शनिबार बिहान पौने २ बजे सेभिया र भ्यालेन्सियाबीच खेल हुनेछ । यो खेल सेभियाको मैदानमा हुनेछ ।साविक विजेता बार्सिलोनाले सोमबार गेटाफे भ्रमण गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

तपाईको प्रतिक्रिया