×

समाचार

बसमा बलात्कार गर्ने यी दुईजना युवा

बसमा बलात्कार गर्ने यी दुईजना युवा
काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका चालक २२ वर्षीय निरकुमार खड्का र सह–चालक २१ वर्षका सूर्य श्रेष्ठ छन् । भक्तपुरको लिवालीमा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्का र सह–चालक श्रेष्ठसहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ । जाहेरीको आधारमा महानगरीय...

कांग्रेसले आब्हान गरेकाे रुपन्देही बन्दकाे प्रभाब बिहानैदेखि !

कांग्रेसले आब्हान गरेकाे रुपन्देही बन्दकाे प्रभाब बिहानैदेखि !
बुटवल । नेपाली कांग्रेसले आब्हान गरेको रुपन्देही बन्दको प्रभाब बिहानैदेखि परेको छ । मुख्य राजमार्ग सुनसान बनेका छन् भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी मात्रै गुडेका छन् ।मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ । आन्दोलनलाइ रोक्न प्रशासनले बुटवलका मुख्य मुख्य चोकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेको छ । हिजो बेलुका बुटवलमा मा मसाल जुलुस निका...

 जब सासु बाहिर जानुहुन्थ्यो, ससुराले मौका छोपिहाल्नुहुन्थ्यो

 जब सासु बाहिर जानुहुन्थ्यो, ससुराले मौका छोपिहाल्नुहुन्थ्यो
भोजपुर । आफ्नै बुहारीसँग अ’नैति’क स’म्बन्ध बनाएको अभियोगमा ससुरा पक्राउ परे । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । प्रहरीमा उजुरी दिन गएकी बुहारीले सासु घरमा नभएको बेला ससुराले मौका छोप्ने गरेको खुलाएकी छिन् ।       राईले २० वर्षीया बुहारीलाई उनले पटक–पटक अ’नैति’क स’म्बन्ध कायम गर्दै आएका थिए । अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी अधिकारीका अनुसार पक्राउ परेका राईले गत ...

आयोगहरुमा तत्काल प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा सरकारलाई निर्देशन

आयोगहरुमा तत्काल प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा सरकारलाई निर्देशन
काठमाण्डौ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न आयोगहरुमा प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालको संविधानको भाग २७ मा रहेका अन्य आयोग अन्र्तगत ७ वटा आयोगहरुमा संविधान जारी भएको लामो समय वितिसक्दा समेत प्रमुख एवं पदाधिकारी नियुक्त नभएको भन्दै चिन्ता ब्यक्त गरेको छ । समितिका सभापति दिलकुमारी रावल ‍(पार्वती ) को अध्यक्षतामा बसेको समितिको बैठकले संविधानको भावना र मर्म अनुसार अयोगहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै तत्काल रिक्त स्थानमा निय...

१५५९ जनामा कोरोना पुष्टि

१५५९  जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण...

ब्रोइलर कुखराका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने गिरोह पक्राउ

ब्रोइलर कुखराका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने गिरोह पक्राउ
काठमाडौं। कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने समुह पक्राउ परेको छ । । ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो । सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो। तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय ...

पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु

पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु
बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ ।रिब्दीकोट गाउँपालिकाको वडा नंं। ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो । गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ ।घटनामा एउटा भैंसी, पाडो र बाख्रासमेत च्यापिएर मरेका प्रहरीको भनाइ छ । अबिरल वर्षाका कारण झरीले जमिन गलेर गोठ भत्किएको प्रहरीले अनुमान गरेको छ ।  

साेमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि

साेमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमान्डौ । साेमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ। यस दिन १० हजार ८० जना...

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि
१२ असोज, काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् । ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् । तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए । केह...