×

राजनीति

२ नम्बर प्रदेशमा प्रचण्डलाई झड्का – पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ

२ नम्बर प्रदेशमा प्रचण्डलाई झड्का – पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ
जनकपुरधाम । २नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ ९ख०बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति ...

वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् : प्रचण्ड

वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यो दुश्...

प्रचण्ड-माधव पक्षको शक्ति प्रर्दशन आज

प्रचण्ड-माधव पक्षको शक्ति प्रर्दशन आज
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षले सरकारविरुद्ध आज राजधानी काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो । केन्द्रीय कमिटीको ८ पुस बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो...

कपिलवस्तु काँग्रेस जाग्यो : सरकारविरुद्ध प्रदर्शन

कपिलवस्तु काँग्रेस जाग्यो : सरकारविरुद्ध प्रदर्शन
नेपाली कांग्रेस पार्टीको केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस कपिलवस्तु क्षे.नं २ ले विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षे.नं–२, को आयोजनामा कार्यक्रम महराजगंज नगरपालिका  स्थित हाटबजार चोकमा प्रतिनिधि सभा क्षे.नं–२ का सभापति श्री केशवकुमार श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो  ।  विशाल विरोध सभा कार्यक्रम नेनेपाली कांग्रेसका पूर्व पार्टी सभापति श्री सुधाकर पाण्डेले वर्तमान सरकार सर्वसत्तावाट अलोक...

मन्त्रिपरिषद् विस्तारलाई बदर माग गर्दै सर्वोच्चमा रिट

मन्त्रिपरिषद् विस्तारलाई बदर माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार रिट दायर गरेका हुन्। मन्त्रिपरिषद् विस्तारलाई तत्काल बदर गर्न रिटमा माग गरिएको छ। पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका असन्तुष्ट मन्त्रीहरुले राजीनामा दिएपछि सोही रिक्द पदमा प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्...

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन
गैँडाकोट । नेपाली काँग्रेसका महामन्त्री शसांक कोईरालाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन । नवलपुरको गैँडाकोटमा नेपाली काग्रेसले आयोजना गरेको विरोधसभा लाई सम्वोधन गर्दै काग्रेस महामन्त्री कोईरालाले प्रधानमन्त्री ओलीको विरुद्धमा काँग्रेसले आयोजना गरेको विरोधसभालाई चुनावको अवसरको रुपमा काग्रेसले लिएको बताए । ओली नेतृत्वको वर्तमान सरकारले तोकिएको मितिमा चुनावमा गराउनेमा आशंका व्यक्त गर्दै उनले समयमै चुनाव गराउन आफुुहरुले दवाव दिने बताए । निर्वाचन क्षेत्...

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनम...

चिनियाँ टोली काठमान्डौंमा

चिनियाँ टोली काठमान्डौंमा
काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय प...

शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित

शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित
अविश्वास प्रस्ताव लिएर गएका नेताहरु प्रदेशसभा सचिवालयमा ।  काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ । भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए । शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यम...