×

राजनीति

हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
काठमाडौं । गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती...

झाँक्रीलाई पक्रेर कारबाही गर -अनेमसंघ

झाँक्रीलाई पक्रेर कारबाही गर -अनेमसंघ
काठमाडौं । नेकपा निकट अखिल नेपाल महिला संघ अनेमसंघ ले प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्रेर कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै संघले सो माग गरेको हो । गोरखामा भएको कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै संघले प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो । गलत नियतले आपत्तिजनक, अपमानजनक अमानवीय शब्दहरु प्रयोग गरेकाले झाँक्रीलाई प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको अन...

अख्तियार प्रमुखसहित संवैधानिक आयोगको नियुक्तिले आजै पूर्णता पाउने, कसको कहाँ हुँदैछ नियुक्ति ?

अख्तियार प्रमुखसहित संवैधानिक आयोगको नियुक्तिले आजै पूर्णता पाउने, कसको कहाँ हुँदैछ नियुक्ति ?
  काठमाडौं । लामो समयदेखिको अन्योलता हटाउँदै आज अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । जसअनुसार आज बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ...

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की
काठमाण्डौ – सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताउनुभएको छ । न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत आइपुग्नुभएका न्यायाधीश कार्कीले मङ्गलवार सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेक...

नेकपा गैँडाकोट (ओली समूह) को भोलिको भेलामा मुख्यमन्त्री गुरुङ गर्जने

नेकपा गैँडाकोट (ओली समूह) को भोलिको भेलामा मुख्यमन्त्री गुरुङ गर्जने
गैँडाकोट । नवलपुर । आक्रामक रुपमा संगठन विस्तार लाई अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टि (ओली समूह) ले भोली नवलपुरको गैँडाकोटमा नगरस्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुमा आफ्ना संगठनात्मक क्रियाकलाप अगाडि बढाउदै आएको नेकपाको ओली समूहले मंगलबार गैँडाकोटको फेम्ली क्याफेमा विहान ११ वजे अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । नेकपा गैँडाकोट नगर कमिटिको आयोजनामा हुने भेलामा गैडाकोट नगरपालिकाका १८ वटै वडाहरुबाट अगुवा कार्यकर्ताहरु सहभागि रहन...

सपना मल्लको महान्यायाधीवक्तालाई प्रश्न – प्रधानमन्त्रीलाई विघटनको अधिकार कहाँबाट आयो ?

सपना मल्लको महान्यायाधीवक्तालाई प्रश्न – प्रधानमन्त्रीलाई विघटनको अधिकार कहाँबाट आयो ?
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा आजबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गर्दैछन् । बहसका लागि महान्यायाधिवक्ता खरेलले कमजोर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नसक्ने, तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई खुम्चिएर बस भन्ने व्याख्या हुन नसक्ने बताएका छन् । तर खरेललाई न्यायाधीश सपना मल्ल प्रधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अध...

नेकपा प्रचण्ड–माधव समूह को केन्द्रीय समिति बैठक बस्दै

नेकपा प्रचण्ड–माधव समूह को केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह०को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ । बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ...

वाग्मती प्रदेशसभाको बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगित
हेटौंडा । आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो । प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्...

सरकारको कदमविरुद्ध कांग्रेस चितवनले भोलि भरतपुरमा प्रदर्शन गर्ने

सरकारको कदमविरुद्ध कांग्रेस चितवनले भोलि भरतपुरमा प्रदर्शन गर्ने
चितवन । नेपाली कांग्रेस चितवनले भोलि प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध भरतपुरमा प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार चितवनमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो । भोलिको प्रदर्शनमा सहभागी बन्न चितवनसहित देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकलाई कांग्रेसले आग्रह गरेको छ । नेपाली कांग्रेसको १३ वटै भ्रातृ संगठनले चितवनसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले चित...