एमाले नवलपुरमा कार्य विभाजन (कसलाई के जिम्मेवारी?)
नवलपुर । नेकपा एमाले नवलपुरको दोश्रो पूर्ण बैठकले कार्य विभाजन गरेको छ । बैठकले विभाग देखी जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको छ । बैठकले ३७ सदस्य सचिवालय गठन गरेको छ भने २२ वटा जनसंगठन इन्चार्ज , २७ वटा विभाग , प्रतिनिधि निर्वाचन क्षेत्र समन्वय कमिटी समेत गठन गरेको छ ।
कसलाई के जिम्मेवारी ?
स्कुल विभाग संयोजकमा– मुक्तिराम पाण्डे
संगठन विभाग प्रमुखमा –भिमलाल अधिकारी
आर्थिक विभागमा –मनविर थापा
स्थानीय तह विभाग –छत्रराज पौडेल
प्रचार तथा प्रकाशन विभागमा– सागर पोख्रेल...


