×

मध्य नेपाल

अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै

अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ ।अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ । अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए । साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन द...

गैँडाकाेट ९ काे वडा अध्यक्षमा उठ्ने युवा नेता सापकोटाको तयारी

गैँडाकाेट ९ काे  वडा अध्यक्षमा उठ्ने युवा नेता सापकोटाको तयारी
नवलपुर । नेपाली काँग्रेसका युवा नेता तथा वडा नं. ९ का वडा सदस्य धामनाथ सापकोटाले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा उठ्ने तयारी गरेको बताउनुभएको छ ।नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका सापकोटाले वडा नं.९ मा लोकप्रिय वडा सदस्यको रुपमा परिचय बनाउनुभएको छ । पाँचवर्षको अनुभवले वडाबासीका समस्याहरुलाई समाधान गर्न अध्यक्षकै भूमिकामै बसेर काम गर्नुपर्ने अवस्था देखिएकोले बैसाख ३० गतेको लागि तोकिएको निर्वाचनमा आफुले वडा अध्यक्षमा उमेदवारी दिने सापकोटाको भनाई...

देवघाटका जेष्ठ नागरिकसँग गैँडाकोट ईङलिस स्कुल

देवघाटका जेष्ठ नागरिकसँग गैँडाकोट ईङलिस स्कुल
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको गैंडाकोट इंलिस स्कुलका विद्यार्थीहरूले आइतबार देवघाटमा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण संगै बेलुकाको एकछाक खाना खुवाएका छन् । देवघाट क्षेत्र विकास समितिद्वारा संचालित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका जेष्ठनागरिकहरुलाई फलफूल वितरण सहित बेलुकाको खाना खुवाएको स्कुलले जनाएको छ । आफ्नो जन्मदिनमा विद्यार्थीहरुले नै सहयोग गरि सक्षम हुनेले नहुनेलाई सहयोग गर्ने अभियान विद्यालयले चलाएपछि रकम संकलन हुने गरेको छ । त्यहि दान पेटिका...

गैंडाकोट ४ मा अचार बनाउने तालिम सम्पन्न, व्यवसायिक उत्पादन गर्ने प्रतिवद्धता

गैंडाकोट ४ मा अचार बनाउने तालिम सम्पन्न, व्यवसायिक उत्पादन गर्ने प्रतिवद्धता
गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका वडानम्वर ४ का महिलाहरूलाई एक दिने अचार बनाउने तालिम प्रदान गरिएको छ । आरभ मल्टि एग्रो मिडिया कम्पनी प्रा।लि। भरतपुरको आयोजनामा शुभश्री टोल विकासमा रहेका महिलाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिनुभयो । महिलाहरुलाई घरेलु लघु उद्यमी वन्न सहयोग पुग्नेगरी स्थानीय उत्पादनलाई प्रयोग गरेर अचार बनाउन सिकाईएको उहाँको भनाई छ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी,खाद्य नि...

स्थानीय चुनावमा गैँडाकोटका सबैजसो वडाहरु जित्ने एमालेकाे दावी

स्थानीय चुनावमा  गैँडाकोटका सबैजसो वडाहरु जित्ने एमालेकाे दावी
सुस्मा न्यौपाने नवलपुर । नेकपा एमालेका केन्द्र र जिल्ला स्तरीय नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा गैँडाकोटका सबैजसो वडाहरुमा एमालेका उमेदवारहरु विजयी हुने दावी गरेका छन् ।नेताहरुले परमादेशको आर्शिवादमा बनेको बर्तमान सरकारले देश र जनताका पक्षमा काम गर्न नसकेको, मंहगी र भ्रष्टाचारले सिमा नाघेको भन्दै त्यसको हिसाव अवको चुनाव मार्फत जनताले दिने बताए । नेकपा एमाले गैँडाकोट नगरकमिटी वडा नं. ८ ले आज आयोजना गरेको बृहत पािर्ट प्रशिक्षण तथा मित्रमिलन कार्यक्रममा बोल्दै एमाले न...

शैक्षिक ब्यक्तित्व न्यौपानेद्धारा प्याब्सनको केन्द्रीय उपाध्याक्षमा उमेदवारी

शैक्षिक ब्यक्तित्व न्यौपानेद्धारा प्याब्सनको केन्द्रीय उपाध्याक्षमा उमेदवारी
काठमान्डौ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्यावसन) को १५ औ राष्टिय महाधिवेशनमा नवलपुरका शैक्षिक व्यक्तित्व गोपेन्द्र केशरी न्यौपानेले केन्द्रीय उपाध्यक्ष उमेदवारी दिनुभएको छ ।यहि चैत्र ९ र १० गते हुन काठमान्डौमा हुन गैरेहको महाधिवेशनम न्यौपानेले केन्द्रीय उपाध्यक्ष पदमा उमेदवारी दिनुभएको हो । प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहनुुभएका न्यौपाने नवलपुरको गैँडाकोटमा रहेको नमुना कलेजको प्रिन्सीपल समेत हुनुहुन्छ । शिक्षा क्षेत्रमा यस क्षेत्रको धरोहरको रुपमा प...

स्थानीय तहकाे निर्वाचनमा मेयर पदमा उमेदवारी दिने युवानेता बद्री सापकोटाको घाेषणा

स्थानीय तहकाे निर्वाचनमा मेयर पदमा उमेदवारी दिने युवानेता बद्री सापकोटाको घाेषणा
नवलपुर । नेपाली काँग्रेसका गैँडाकोटका सभापति बद्री सापकोटाले बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा आफु मेयर पदमा उमेदवारी दिने बताउनुभएको छ । काँग्रेस युवा नेता सापकोटाले पार्टिलाई बलियो बनाउन र विगतको विरासतलाई जोगाउनका लागि आफु नै मेयर पदको स्वभाविक उमेदवार भएको बताउनुभयो । नवलपुरको लोकप्रीय अनलाईन मिडिया उज्यालो खबरका लागि आज अन्तर्वाता दिदै उहाँले पार्टिको मिसन र भिजनलाई पुरा गर्नका निम्ति आफु सक्षम रहेको समेत प्रष्ट पार्नुभयो ।स्थानीय तहको निर्वाचनको मित...

नवलपुरमा सवारी दुर्घटना एकजनाकाे मृत्यु

नवलपुरमा सवारी दुर्घटना एकजनाकाे मृत्यु
कावासोती। नवलपुरको देवचुली नगरपालिका १५ धौलागिरी चोकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् ।अस्थाई प्रहरी पोष्ट दलदलेले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको लु१ ख ४३१९ नं।को बस (काठमाण्डौबाट बुटवल ) र विपरित दिशाबाट जादै गरेको ना ६ ख १७२१ नं।को ट्रक एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो । मृत्यु हुनेमा बसमा सवार रूपन्देही खैरेनी सुर्यापुरा गाउपालिका ३ बस्ने वर्ष ३७ की माया देवी पाण्ड...

स्वामी कमलनयनाचार्यको टोली कालन्जर पर्वतमा

स्वामी कमलनयनाचार्यको टोली कालन्जर पर्वतमा
नारायण शर्मा नवलपुर । मुक्तीनाथ पिठाधिस स्वामी कमलनयनाचार्यजी महाराजका सत्संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नया वर्षका अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ ।यज्ञ हुने स्थानमा अबलोकनकालागि सोमवार स्वामी कमलनयनाचार्यजी महाराजको टोली पर्वतको जल्जला गाउपालिकाको कालन्जर पर्वतमा हेलिकप्टरमा पुग्नु भएको हो । पर्वतको जल्जला गाउपालिकामा पर्ने कालन्जर ,बाग्लुंगको पन्चकोट र कुडुलेमा सोमवार स्वामीजी ,जल्जला गाउपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, उद्योगपति बिनोद कुंवर, ...