गैँडाकोटको अक्सफोर्ड कलेज – काठमान्डौ बाहिरकै अब्बल
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) कलेज मोफसलकै उत्कृष्ट कलेजको सूचिमा परेको छ । सर्चअल नेपाल मिडियाले गरेको शैक्षिक रिर्सचका क्रममा गैँडाकोटको अक्सफोर्ड कलेज काठमान्डौ बाहिरको सबैभन्दा उत्कृष्ट कलेज ठहरिएको हो ।
सो संस्थाले गरेको रिर्सचमा अक्सफोर्ड कलेज नेपालकै टप १० शैक्षिकसंस्थाहरुको सूचिमा पर्न सफल भएको छ । राष्टिय परिक्षा बोर्डले लिएको परिक्षामा हाँसिल गरेको नतिजा, समयानूकूल आधुनिक तथा प्रविध...


