×

नवलपुर विशेष

देबचुली १० की ३७ वर्षिय एक महिलामा संक्रमण

देबचुली १० की ३७ वर्षिय एक महिलामा संक्रमण
देवचुली । देवचुली नगरपालिकाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।  भरतपुुरमा भएको परिक्षणमा आज देबचुली १० घर भई देबचुली १५ प्रगतिनगरमा ब्यवसाय गरी बस्ने ३७ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । देबचुली नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार केही दिनअघिदेखी ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि उनी स्वास्थ्य चेकजाँचका लागी भरतपुरस्थित सीएमसी पुगेकी थिईन् ।  अहिले उनलाई प्राकृतिक चिकित्सालयको आईशोलेशन राखिएको छ । उनले ब्यवसाय गर्ने प्रगतिनगर बजार ...

सोह्रश्राद्धमा सावधानी अपनाउन गैँडाकोट नगरपालिकाको आग्रह

सोह्रश्राद्धमा सावधानी अपनाउन गैँडाकोट नगरपालिकाको आग्रह
गैंडाकोट । गैंडाकोट नगरपालिकाले नजिकिदै गरेको सोह्रश्राद्ध सकेसम्म भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले सोह्रश्राद्ध गर्दा सावधानी अपनाउन र सकेसम्म अनलाईनको माध्यमबाट गर्न सुुझाएको हो । नगरप्रमुख छत्रराज राज पौडेलद्धारा आज जारी सूचनामा पितृपुजन कार्यमा पुरोहित र यजमानको बसाईको दुरी ३ मिटर कायम गर्न अनुरोध गरिएको छ । हरेक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने महालय श्राद्ध अर्थात पितृपुजन कार्यका लागी कोरोना भाईरसको संभावित सङ्क...

गैँडाकोट विद्युत्तले भन्यो, सकेसम्म अनलाईनबाटै भुत्तानी गर्नु

गैँडाकोट विद्युत्तले भन्यो, सकेसम्म अनलाईनबाटै भुत्तानी गर्नु
गैँडाकोट । नेपाल विद्युत्त प्राधिकरण गैँडाकोट प्रशाखाले विजुलीको भुत्तानीका लागि अनलाईन माध्यमको प्रयोग गर्न सुझाएको छ । जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा हटाएसंगै गैंडाकोट प्रशाखाले पनि (बिद्युत महसुल भुक्तानीका लागी मात्र) काउन्टर खुला गरेको भएपनि कोरोना संक्रमणलाई ध्यान दिदै अनलाईन माध्यमबाट शुल्क तिर्न विशेष आग्रह गरेको छ । कार्यालयका प्रमुख सुजन रिजालले सकेसम्म कार्यलयमै पुगेर महशुल भुक्तानी गर्ने ग्रहाकलाई अनिवार्य मास्कको प्रयोग गर्दै भौतिक दुरी कायम गरी महशुल तिर...

नवलपुरको निषेधाज्ञा हट्यो, कार्यालयहरु आजदेखि खुल्ने

नवलपुरको निषेधाज्ञा हट्यो, कार्यालयहरु आजदेखि खुल्ने
गैँडाकोट । पूूर्वि नवलपरासीमा जारी निषेधाज्ञा गएराति १२ वजेदेखि हटेको छ । निषेधाज्ञा हटेसँगै आवश्यक कामका लागि भन्दै जिल्लामा विहानैदेखि निजि सवारी साधनहरु चलेका छन । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व)जिल्लाभर गएराति १२ वजेसम्मका लागि निषेधाज्ञा जारि गरेको थियो। जिल्ला प्रशासन कार्यालय नवलपरासी का (वर्दघाट सुस्ता पूर्व)सीडीयो पिताम्बर घिमिरेले कोरोना सङ्गै जिवनयापन पनि सहज बन...

नवलपुरको निषेधाज्ञा आज राति १२ वजेदेखि हट्दै, सार्वजनिक यातायात चलाउन नपाईने

नवलपुरको निषेधाज्ञा आज राति १२ वजेदेखि हट्दै,  सार्वजनिक यातायात चलाउन नपाईने
गैँडाकोट । पूूर्वि नवलपरासीमा जारी निषेधाज्ञा आज राति १२ वजेदेखि हट्ने भएको छ ।समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व)जिल्लाभर निषेधाज्ञा जारि गरेको थियो। जिल्ला प्रशासन कार्यालय नवलपरासी का (वर्दघाट सुस्ता पूर्व)सीडीयो पिताम्बर घिमिरेले कोरोना सङ्गै जिवनयापन पनि सहज बनाउनु पर्ने तथा सरकारी काम कारबाही रोकिदा जनसमुदायलाई असर परिरहेको कुरालाइ मध्यनजर गर्दै निषेधाज्ञालाई हटाउने निर्...

रजहरको आइसोलेशन घरभन्दा बढी सुरक्षित

रजहरको आइसोलेशन घरभन्दा बढी सुरक्षित
गैँडाकोट । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा सञ्चालित आइसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितले आफुहरुले घरमा भन्दा बढी सुरक्षित महसुस गरेको बताएका छन् । चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमित पत्रकार रमेश बस्ताकोटीले यस तहको आइसोलेशन केन्द्र राम्रो रहेको दावी गरे । उनले भने– “यहाँ घरमा भन्दाबढी ख्याल गरिएको छ । सङ्क्रमितको खाना , व्यायम, योगा, ध्यानदेखि लिएर जडिबुटी जन्य औषधिको प्रयोगमा प्रत्यक्ष चिकित्सकले निगरानी गर्छन् ।” उनले त्यह...

नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु
गैडाकोट । पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको आज (शनिबार) साँझ चितवनमा  मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनिया भएर भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज दिउँसो कोरोना रिपोर्ट ‘पोजिटिभ...

त्रिवेणीमा आज मात्रै १९ जनामा कारोना पुुष्टि

त्रिवेणीमा आज  मात्रै १९ जनामा कारोना पुुष्टि
गैँडाकोट । पूर्वी नवलपरासीको त्रिवेणीमा शनिबार मात्रै १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ त्रिवेणी क्षेत्रका का १२ जना पुरुष र ७ जना महिला गरी कुल १९ जनामा कारोना पुुष्टि भएको हो । पुर्वि नवलपरासीको विनयी त्रिवेणी गाँउपालिकामा समुदायमा सबैभन्दा बढी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।त्यसपछि गैडाकोट र कावासोतीमा समुदायमा बढी संक्रमण देखिएको छ भने मध्यविन्दु र देवचुलीमा पनि समुदायमा संक...

कावासोतीका मनकारी वडा अध्यक्ष आफ्नै खर्चमा गरिदिए २०० बढिको कोरोना विमा

कावासोतीका मनकारी वडा अध्यक्ष आफ्नै खर्चमा गरिदिए २०० बढिको कोरोना विमा
गैँडाकोट । नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा न ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डेले आफ्नै ब्यक्तिगत खर्चमा २०० भन्दा बढि स्थानीयको कोरोना विमा गरिदिनु भएको छ । वडामा रहेका अति विपन्न ,शारीरिक रुपले अशक्त ,दैनिक ज्यालादारी गर्ने २०४ जनाको १ लाख रुपैँया बराबरको कोरोना बिमा गरिदिनु भएको हो। वडाध्यक्षले पाण्डेले सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेद प्रसाद न्यौपाने मार्फत कोरोना बिमा गराएको कावासोती वडा न ६ का वडा सचिब महेन्द्र बस्ताकोटीले जानकारी दिनुुभयो । जनप्रतिनिधिमा न...