रजहर प्राकृतिक चिकित्सालयमा रहेका ५६ जना काेरोना मुक्त
गैँडाकोट। नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको भएका छ्न ।
प्रादेशिक प्रयोगशाला बाट बिहीवार बेलुकी प्राप्त रिपोर्ट अनुसार १३४ जनाको परिक्षण गर्दा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशव चापागाईंले बताउनु भयाे ।
संक्रमण मुक्त हुनेहरुमा विनयी त्रिवेणि गाउँपालिकाका ६ जना पुरुष र ७ महिला, कावासोती नगरपालिकाका ६ पुरुष र ३ महिला, गैंडाकोट नगरपालिकाका १२ पुरुष र ४ महिला, मध्यविन्दु नगरपालिकाक...


